काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।  नियमित स्वास्थ्य जाँचका लागि उनी त्रिवी शिक्षण अस्पताल मानमोहन कार्डिओथोरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका का हुन् ।


ADVERTISEMENT


उनी बुधबार बिहान अस्पताल गएका हुन् । उनलाई २४ घण्टा अस्पतालमा राखी चेकजाँच गरिने अस्पताल स्रोतले बताएको छ ।


ADVERTISEMENT

# # #