काठमाडौँ– क्रिकेट खेलाडी संघले आयोजना गरेको एनसीसीएस सीप्यान अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड कोमलबहादुर पाण्डेलाई दिइएको छ ।


ADVERTISEMENT


नेपाली क्रिकेटमा लामोसमयसम्म जीवन विताएका पाण्डेलाई यो अवार्ड प्रदान गरिएको हो ।


ADVERTISEMENT

# # #


उनले अवार्डसँगै ६६ हजार रुपैयाँ पाए ।