काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडको नयाँ शाखा पोखरा महानगरपालिका वडा नं २९, पावर हाउस चोक स्थित पावर हाउस चोक सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


उक्त शाखाको बैँकका प्रमुख कर्जा अधिकृत प्रकाश बराल बुधबार एक् समारोहका बीच उद्घाटन गरेका छन् ।


ADVERTISEMENT

# # #


बैंक मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।