काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा मन्त्री र सांसदबीच सवाल जवाफ भइरहेको छ । विभिन्न विषयमा सांसदले सोधेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।


ADVERTISEMENT


प्रश्नोत्तरको कार्यक्रम अन्तर्गत आज गृहमन्त्रालय, कृषि तथा पश्पञ्छी विकास मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र अर्धमन्त्रालयसंग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूचि रहेको छ ।


ADVERTISEMENT

# # #


प्रत्यक्ष हेर्नुहोस् संसद बैठक :