काठमाडौँ– नेपालसंगको टी–२० सिरिज अन्तर्गतको दोस्रो खेलमा युएईले पाँचौँ विकेट गुमाएको छ । पाचौँ विकेटका रुपमा मोहम्मद बूटा आउट भएका हुन् । उनलाई करण केसीले आउट पारे ।


ADVERTISEMENT


पवन सर्राफको हातबाट क्याच आउट हुनुअघि बूटाले एक चौकाको मदतमा १५ बलमा ११ रन बनाए । ताजा अवस्थामा युएईले ११ ओभरको समाप्तीमा पाँच विकेट गुमाउँदा ६२ रन बनाएको छ ।


ADVERTISEMENT

# # #


यसअघि नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान २२ विकेट लिएका छन् ।