झापा– झापाको कमल गाउँपालिकामा एमाले र कांग्रेसका अध्यक्ष उम्मेदवारको मत बराबरी भएपछि गोला प्रथाबाट एमालेकी मेनका काफ्ले विजयी भएकी छन् ।


ADVERTISEMENT


एमालेकी उम्मेदवार मेनका काफले र नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईको बराबरी ८२७५ मत परेपछि निर्वाचन अधिकृतले निर्वाचन आयोगको परामर्श मागेका थिए ।


ADVERTISEMENT

# # #


आयोगको निर्देशन बमोजिम गोला तान्दा काफ्लोको भाग्य चम्कियो ।