काठमाडौं । विश्वका विभिन्न देशका राष्ट्रपति, राजा र नेता अत्यन्तै धनी छन्।

धनाढ्य शासक कोही राजधानीका भव्य दरबार छाडेर सामान्य अपार्टमेन्टमा बस्छन् भने कसैले १५ पटकसम्म विवाह गरेका छन्।


ADVERTISEMENT

# # #


सन् २००० देखि निरन्तर सत्तामा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कम्तीमा ४० र वढीमा २ सय बिलियन अमेरिकी डलर सम्पत्ति छ।

स्वाजिल्याडका राजा मस्वाती थर्डसँग ५० बिलियम डलर सम्पत्ति छ। उत्तर कोरियाली नेता किम जोङ उनको धेरै कुरा गोप्य छन्। उनीसँग ५ विलियन डलर सम्पत्ति रहेको अनुमान छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ३ दशमलव १ बिलियन डलर सम्पत्ति छ। त्यस्तै जोर्डनका राजा अब्दुल्लाह दोश्रोसँग ७ सय ५० मिलियन बराबर सम्पत्ति छ।

दुबईका राजा मोहमद बिन रसिदसँग १४ विनियन डलर सम्पत्ति छ। बेलायती महारानी एलिजाबेथ द्वितियसँग ६ सय मिलियन अमेरिकी डलरबराबरको सम्पत्ति छ।

अत्यस्तै अबुधावीका राजा खालिन बिनसँग झण्डै ९ सय बिनियन अमेरिकी डलर बराबरको सम्पत्ति छ।

त्यसैगरी ब्रुनाईका सुल्तान असनल बोल्कियासँग २० बिलियन बराबर र थाइल्याण्डका राजा महा बज्रलंगक्रोनसँग ३० बिलियन डलर बराबर सम्पत्ति छ।

प्रतिकृया

प्रतिकृया