काठमाडौं । कर्णाली प्रदेशमा माघ १ गते सार्वजनिक बिदाको घोषणा गरिएको छ।


ADVERTISEMENT


मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मगरहरूको नयाँ वर्षको रूपमा लिइने माघ १ गते सार्वजनिक बिदा दिने घोषणा गरेका हुन्।


ADVERTISEMENT

# # #


कर्णाली प्रदेशमा मगर समुदायलगायतले मनाउने माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेका हुन्।