काठमाडौँ– असार १४ गते सम्पन्न स्थानीय तह दास्रो चरणको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलसम्म सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमालेले पहिलो स्थानमा छ । भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ ।


ADVERTISEMENT


त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रोमा रहेको छ । राष्ट्रिय जनमोर्चाले एक स्थानमा जित दर्ता गराएको छ ।


ADVERTISEMENT

# # #


कुन स्थानीय तहको प्रमुखमा कसले जिते हेर्नुहोस् ।

एमालेले जितेका स्थानीय तहहरु

१.लेकम गाउँपालिका, दार्चुला
२.अमरगढी नगरपालिका, डडेल्धुरा
३. पञ्चेश्वर गाउँपालिका, बैतडी
४. थलारा गाउँपालिका, बझाङ
५. मस्टा गाउँपालिका, बझाङ
६. वित्थडचिर गाउँपालिका, बझाङ
७. दुर्गाथली गाउँपालिका, बझाङ
८. पाण्डवगुफा गाउँपालिका, बाजुरा
९.  गौमुल गाउँपालिका, बाजुरा
१. पञ्चेश्वर गाउँपालिका, बैतडी
११. त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी
१२. रामप्रसाद राई गाउँपालिका, भोजपुर
१३. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
१४. ताप्ली गाउँपालिका, उदयपुर
१५. खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा
१६.अपिहिमाल गाउँपालिका, दार्चुला

कांग्रेसले जितेका स्थानीय तहहरु

१.महाकाली नगरपालिका,  दार्चुला
२.भागेश्वर गाँउपालिका, डडेल्धुरा
३.आलिताल गाउँपालिका, डडेल्धुरा
४.काँडा गाउँपालिका बझाङ
५. बडिमालिका नगरपालिका, बाजुरा
६. छेडेदह गाँउपालिका, बाजुरा
७. गुल्मी दरबार गाउँपालिका, गुल्मी
८. चिचिला गाउँपालिका,    संखुवासभा
९. सिलिचोङ गाउँपालिका, संखुवासभा
१०.गन्यापदुरा गाउँपालिका, डडेल्धुरा
११. केआर्इसिंह गाउँपालिका, डोटी

१२.हिमाली गाउँपालिका, बाजुरा

माओवादी केन्द्रले जितेका स्थानीय तहहरु  

१.अजयमेरु गाउँपालिका, डडेल्धुरा
२.बंगलाचुली गाउँपालिका, दाङ
३. पुथा उत्तरगंगा गाउँपालिका, रुकुम
४. लिखु पिके गाउँपालिका, सोलुखम्बु
५. महाकुलुङ गाउँपालिका, सोलुखम्बु
६.भूमे गाउँपालिका, रूकुम

७.  सिस्ने गाउँपालिका, रूकुम

राष्ट्रिय जनमोर्चाले जितेका स्थानीय तहहरु   

१. मल्लरानी गाउँपालिका, प्युठान