काठमाडौँ– माछापुच्छ्रे बैंक लिमिटेडले कोटेश्वर शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बुधबारबाट सञ्चालनमा आएको उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक राम मान श्रेष्ठले गरेका हुन् ।


ADVERTISEMENT


यस शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई २४ सै घण्टा चल्ने एटीएमसहित कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।


ADVERTISEMENT

# # #


यस शाखाको उद्घाटनसंगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १८ पुगेको छ । बैकले देशभर आफ्ना ८८ वटा शाखाहरु र ५१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १३९ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बंैकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ।