रोल्पा– सभामुख ओनसरी घर्तीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत आज रोल्पा नगरपालिका–७ स्थित बाल उदय मावि मतदान केन्द्रमा मतदान गरेकी छन् ।


ADVERTISEMENT


मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै सभामुख घर्तीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आफूले मतदान गरेको बताइन् ।


ADVERTISEMENT

# # #