काठमाडौँ– झापा गाउँपालिका वडा नं. २, झापा बजारमा एनआईसी एशिया बैंकले नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


आइतबार एक कार्यक्रमका बीच उक्त शाखाको झापा गाउँपालिका अध्यक्ष जय नारायण शाहले उद्घाटन गरेका छन् ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।