काठमाडौँ– नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने स्नातक पढ्न कलेज भर्ना भएका छन् । सोमबार बिहान उनले राजधानीको जेभियर इन्टरनेशनल कलेजमा भर्ना भएका हुन्।


ADVERTISEMENT


उनी तीन वर्षे ब्याचलर इन सोसल वर्क (बीएसडब्ल्यु)पढ्नका लागि कलेज भर्ना भएका हुन् । सन्दीप जेभियर कलेजका ब्रान्ड एम्बासडर पनि हुन्।


ADVERTISEMENT

# # #