काठमाडौं । किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को कानुनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता रमेश कुमार मैनाली नियुक्त भएका छन्।


ADVERTISEMENT


टानका अध्यक्ष नवराज दाहालले कानूनी क्रियाकलापको सहज संचालनको लागि मैनालीलाई कानूनी सल्लाहकार नियुक्त गरेको जानकारी दिए।


ADVERTISEMENT

# # #


टानले मैनालीलाई कानूनी सल्लाहकारको रूपमा जिम्मेवारी प्रदान गरेकोमा उनले टानलाई धन्यवाद ज्ञापन गर्दै पर्यटन क्षेत्रका कानुनी समस्याहरु अध्ययन गरी उचित सुझाव दिने प्रतिवद्धता व्यक्त गरे।