कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री विमला केसी सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राउटे समुदायका मुखिया सुरेन्द्रबहादुर शाहीलाई दशैँ मनाउनका लागि खाद्यान्न सामग्री प्रदान गर्दै । सुर्खेतको लेकबेसी नगरपालिकाको गंगटियामा राउटे समुदायका ४२ घरपरिवारमा १४९ जना रहेका छन् । तस्वीर : रासस


ADVERTISEMENT