एजेन्सी– चार वर्ष बलिउड अभिनेत्री प्रिती जिन्टाले आफुमाथि सार्वजनिक स्थलमा हिंसा भएको भन्दै हालेको मुद्धालाई मुम्बई हाईकोर्टले खारेज गरेको छ ।


ADVERTISEMENT


हिंसा गरेको ठोस तथ्य नभेटिएको भन्दै हाईकोटले मुद्धालाई किनारा नलगाएपछि अभिनेत्री प्रिती र व्यबसायी नेस वाडिया दुईले आपसमा मिल्ने सहमती जनाएका थिए । सो सहमती पछि मुद्धा खारेजी भएको हो । यो मुद्धा लामो समयदेखि चलिरहेको थियो । सन २०१० मा सम्पन्न एक आईपिएल म्याचको बेला आफुलाई सार्वजनिक स्थलमा अपमान सहित हिंसा गरेको भन्दै अभिनेत्री प्रितीले व्यबसायी नेस वाडिया बिरुद्ध अदालतमा मुद्धा हालेकी थिईन् ।


ADVERTISEMENT

# # #


सुरुका दिनमा नेस र प्रिती बीच सम्बन्ध राम्रो थियो । पछि सम्बन्ध बिग्रिएपछि प्रीतिले मुद्धा हालेकी हुन् । उनीहरुको मुद्धालाई अदालतले खारेज गरेपछि नेसले आफु सुरु देखि ने निर्दोस रहेको त्यो कुरालाईै प्रीतिले स्विकारेका कारण मुद्धा खारेज भएको बताएका छन् ।