सप्तरी– सप्तरीमा ७० वर्षीया वृद्धा बलात्कार गर्ने दोषीलाई प्रहरीले चाँडै पक्राउ गर्ने जनाएको छ ।


ADVERTISEMENT


सत्तरी वर्षीया वृद्धा मङ्गलबार राति बलात्कृतको शिकार भएकी थिईन् । खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदाले बलात्कार गरेको भन्दै पीडितले प्रहरीलाई उजुरी दिएका थिए ।


ADVERTISEMENT

# # #


घटनाको खबर पाएलगत्तै अनुसन्धानका लागि घटनास्थल पुगेका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले फरार रहेका आरोपितको पहिचान भइसकेकाले छिट्टै गिरफ्तार हुनेछ ।