काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।


ADVERTISEMENT


कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको सो प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।


ADVERTISEMENT

# # #