एजेन्सी– ओमानविरूद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालको तेस्रो ठूलो विकेट गुमाएको छ।


ADVERTISEMENT


तेस्रो विकेटका रूपमा १६औं ओभरको अन्तिम बलमा उपकप्तान मल्ल ४५ रन बनाउँदै आउट भए । लिस्ट ए मा १००० रन पुरा गरेका मल्लले ६० बल खेल्दै एक छक्का र चार चौका प्रहार गरेका थिए ।


ADVERTISEMENT

# # #