काठमाडौं– एन आई सी एशिया बैंकको ३ नयाँ शाखा कार्यालयहरु धादिङ्गको खानीखोला, धार्के र महादेवबेशीमा संचालनमा आएको छ ।


ADVERTISEMENT


बैंकले मुलुकभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


ADVERTISEMENT

# # #


बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।