काठमाडौं– जिल्ला मालपोल कार्यालय तेह्रथुमका निमित्त कार्यालय प्रमुख नायब सुब्बा शंकर दाहाल २५ हजार घुस सहित पक्राउ परेका छन् ।


ADVERTISEMENT


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोली उनलाई घुस सहित पक्राउ गरेको हो । आजको नेपाल समाचारपत्रबाट


ADVERTISEMENT

# # #