काठमाडौँ– नेदरल्याण्डविरुद्धको पहिलो अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेट प्रतियोगितामा नेपालले आठौँ सफलता हात पारेको छ । कप्तान पारसले एकै ओभरमा नेदरल्याण्डको दुई विकेट झारेका हुन्


ADVERTISEMENT


वसन्त रेग्मीले विकेटको पनि खाता खोलेका छन् । उनले छैटौँ विकेटका रुपमा नेदरल्याण्डका कप्तान पिटर सिलरलाई शक्ति गौचनको हातबाट क्याच आउट गराएका हुन् । सिलर ५ रनमा आउट भए ।


ADVERTISEMENT

# # #


यस्तै सातौँ विकेटका रुपमा माइकल रिप्पोनलाई आउट गरेका कप्तान पारस खड्काले आठौँ विकेट सान स्न्याटरलाई शून्य रनमा आउट गरेका हुन् । ताजा अवस्थामा नेदरल्याण्डले ४० ओभरमा १६० रन बनाउँदै ८ विकेट गुमाएको छ ।