काठमाडौँ– सोमपाल कामीले नेपाललाई अर्को विकेट दिलाएका छन् । उनले माइकल रिप्पोनसंग ६८ रनको साझेदारी गरेका बास डी लिडलाई विकेटकिपर अनिल शाहको हातबाट क्याच आउट गराएका हुन् ।


ADVERTISEMENT


यस अघि उनले पहिलो विकेटका रुपमा डिनायल बार्कलाई बोल्ड गरेका थिए । बार्क १ रन बनाएर आउट भएका हुन् ।


ADVERTISEMENT

# # #


नेदरल्याण्ड अहिले ३४ ओभरमा ५ विकेटको क्षतीमा १४० रन बनाएर खेलिरहेको छ ।