काठमाडौँ– ऐतिहासिक पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तर्गत नेदरल्याण्डविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ । सोमपाल कामीले पहिलो विकेट लिएका हुन् ।


ADVERTISEMENT


उनले डिनायल बार्कलाई बोल्ड गरेका हुन् । बार्क १ रन बनाएर आउट भएका हुन् ।


ADVERTISEMENT

# # #