काठमाडौं–विश्वकप फुटबलमा आज राति मोरक्कोले पोर्चुगलको सामना गर्दैछ ।


ADVERTISEMENT


समुह बी मा रहेका यी दुई टोलीबीचको नेपाली समय अनुसार साँझ ५ः४५ मा सुरु हुनेछ ।


ADVERTISEMENT

# # #


दुवै टोलीले समुहको दोस्रो खेल खेल्न लागेका हुन् ।

समुह चरणको पहलो खेलमा मारक्कोले ईरानसँग १—० ले पराजय भोगेको थियो ।

मोरक्कोले आत्मघाती गोल गर्दै ईरानसँग पराजय भोगेको थियो ।

यता पोर्चुगलले भने उपाधिको प्रवल दावेदार मानिएको स्पेनसँग ३—३ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

स्पेनसँग सनसनीपुर्ण खेलमा पोर्चुगलका क्याप्टेन क्रिस्टियानो रोनाल्डो ह्याटिक गरेका थिए ।