काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले सीप र क्षमताका आधारमा प्रस्तुत गरिएको लोककल्याणकारी बजेटमाथिको सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् ।


ADVERTISEMENT


अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष ०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल शुरु गरियोस् भन्ने प्रस्ताव सभामुखमार्फत गरेका हुन् ।


ADVERTISEMENT

# # #


अर्थमन्त्री खतिवडाले जेठ १५ गते संघीय संसद् (प्रतिनिधिसभा/राष्ट्रियसभा)मा आगामी आर्थिक वर्ष ०७५/७६ को आम्दानी र खर्चको विवरण (बजेट) पेश गरेका थिए । उक्त बजेट माथिको सामान्य छलफल संसदमा शुरु भइरहेको छ