काठमाडौं–भारतले तीव्र गतिमा बढिरहेको वायु प्रदूषण नियन्त्रण गर्न १ अप्रिल २०१७ बाट युरो–३ मापदण्डका सवारीसाधन निषेध गरेपछि यस्ता सवारी साधन नेपाल भित्रिने क्रम बढेको छ ।


ADVERTISEMENT


भारतको सुप्रिम कोर्टले युरो–३ मापदण्डका गाडी बिक्री तथा दर्तामा समेथ रोक लगाए पछि त्यहाँ हाल यस्ता गाडीको उत्पादन पनि बन्द भएको छ ।


ADVERTISEMENT

# # #


भारतमा युरो ३ मापदण्डठका आठ लाख सवारी साधन स्टक रहेको उल्लेख छ । पछिल्लो समय ती गाडीको बिक्री स्थल नेपाल बनेको छ । युरो–३ गाडीलाई वायु प्रदूषणको प्रमुख कारक मानिएको छ । – आजको नागरिक दैनिकबाट