काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश नं २ मा राजपा र संघीय समाजवादी फोरमलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेको छ ।


ADVERTISEMENT


बिहीबार नेकपाका नेता रामचन्द्र मण्डलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।


ADVERTISEMENT

# # #