काठमाडौं–विवाहित युवतीलाई ब्ल्याकमेलिङ गरेर रकम फुत्काउन खोज्ने युवक प्रहरी फन्दामा परेका छन् ।


ADVERTISEMENT


दैलेख घर भई वीरेन्द्रनगर, पिपिरा बस्दै आएका जीवन शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


पीडितको जाहेरीका आधारमा प्रहरीले शाहीविरुद्ध सार्वजनिक अपराध अन्र्तगत मुद्धा चलाएको छ ।

प्रहरीका अनुसार ती युवतीको बिहेपुर्व जीवनसँग प्रेमसम्बन्ध थियो । – आजको कान्तिपुरबाट