काठमाडौं–नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ । गत असोज १७ गते पार्टी एकता गर्ने गरी चुनावी तालमेल गरेका दुई पार्टीबीच सात महिनासाँ एकता त भएको छैन नै, सम्बन्धसमेत चिसिँदो अवस्थामा छ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी सशंकित बनाएको छ ।


ADVERTISEMENT

# # #


स्रोतका अनुसार प्रधानमन्त्रीको पेल्ने प्रवृत्तिबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल तर्सिएका छन् ।

खास गरी प्रधानमन्त्रीको हेपा प्रर्वत्ति शंका उत्पन्न गराएको छ । एक नेताले भने । – आजको कारोवार दैनिकबाट