काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरस्थित जानकी मन्दिर पुगेका छन् । संघीय प्रहरी कार्यालय हेलिकोप्टर अवतरण गरेर मन्दिर पुगेका ओलीलाई महन्थले माला लगाएर स्वागत गरेका छन् ।

केहीबेरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि जनकपुर आइपुग्दै छन् । मन्दिरमा मोदीलाई प्रधानमन्त्री ओलीले स्वागत गर्नेछन् ।


ADVERTISEMENT

# # #


जानकी मन्दिरमा पुग्दा प्रधानमन्त्री ओली नयाँ ‘गेट अप’मा देखिएका छन् । अघि–पछि दौरा सुरुवालमा देखापर्ने ओली आज भने कुर्ता, पाइजामा र गम्छा भिरेका छन् ।

प्रतिकृया

प्रतिकृया