संखुवासभा–अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ ।


ADVERTISEMENT


गएराति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


बम विस्फोट गराउनेको व्यापक खोजी भइरहेको पनि उनले बताए ।

प्रतिकृया

प्रतिकृया