काठमाडौं–भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा मोदीको स्वागतका लागि नेपाली भाषा प्रयोग गरेका छन् ।


ADVERTISEMENT


उनले ओलीको स्वागत गर्दै ट्वीटरमा नेपालीमा लेखेका छन्, ‘ छिमेकी मित्र राष्ट्र नेपाल को प्रधानमंत्री माननीय ओली ज्यू लाई भारत मा हार्दिक स्वागत छ ।’


ADVERTISEMENT

# # #