काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बंगलाको विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रारत थिए ।


ADVERTISEMENT


जसमा ३७ पुरुष, दुई बच्चा र बाँकी महिला रहेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। ३१ जना नेपाली रहेका छन्।


ADVERTISEMENT

# # #


हेर्नुस् विमानमा सवारको नामावली :