काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनामा ६७ जना यात्रु र ४ चालक दलका सदस्य सवार रहेको खुलेको छ ।


ADVERTISEMENT


यस्तै १७ जना घाइतेको उद्दार गरेर अस्पताल पठाइएको बताइएको । विमान अनियन्त्रित रहेको जानकारीमा आएको छ । उद्दारका लागि नेपाली सेना, दमकल तथा हेलिकोप्टर समेत परिचालन गरिएको छ ।


ADVERTISEMENT

# # #