काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनापश्चात आन्तरिक तथा बाह्य सबै उडान स्थगित गरिएको छ ।


ADVERTISEMENT


बंगलादेशबाट आएको विमान अनियन्त्रित भएपछि धावनमार्गमा दुर्घटना भएको थियो । अवतरण गर्न नसकेपछि विमान अवतरण गर्नुअघि आकाशमा एक चक्कर लगाएको बताइएको छ । दिउँसो २:२० मिनेटमा अवतरण गर्नुपर्ने भएपनि प्लेन २:४० मा मात्रै अवतरण गर्न सकेको थियो ।


ADVERTISEMENT

# # #


उद्दार कार्य जारी रहेको छ ।