काठमाडौँ – सरकारले कृषि आधुनिकीकरण परियोजनाको नाम परिवर्तन गर्ने भएको छ ।


ADVERTISEMENT


शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनर्संरचना गरी राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण परियोजना बनाउने घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #