काठमाडौँ– समाजवादी मोर्चाका कार्यकर्ताहरुले प्रदर्शनीमार्गमा मञ्च व्यवस्थापनको तयारी सकेका छन् ।


ADVERTISEMENT


मोर्चाले प्रदर्शनी मार्गमा प्रदर्शनको तयारी थालेर पर्यटन बोर्ड सभागृह अगाडि मुख्य सडकमै मञ्च ठड्याएको हो ।


ADVERTISEMENT

# # #


यससंगै क्षेत्रीय सवारी साधन डाइभर्ट गरिएको छ। रत्नपार्कबाट भद्रकाली जाने सवारी रुट डाइभर्ट भएको छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार रत्नपार्क जाने सवारी साधनलाई बागबजारबाट पुतलीसडक हुँदै डाइभर्ट गरिँदैछ ।

मोर्चामा रहेका दलहरूले फरक फरक ठाउँमा भेला भएर भृकुटीमण्डपसम्म प्रदर्शन गर्ने तयारी थालेको छ र जसमा माओवादीले चार स्थानबाट जुलुस निकाल्ने छ भने, बाँकी थानबाट मोर्चाका अन्य दलले जुलुस निकाल्ने तयारी गरेका छन् ।

मोर्चाको प्रदर्शनी रुट