काठमाडौं–नेपाल विद्यार्थी संघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त भएका छन् ।


ADVERTISEMENT


नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्वाचन भएको सत्र महिनापछि आइतबार नेविसंघका सहमहामन्त्रीसमेत रहेका कैलालीका जोशीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुनं।


ADVERTISEMENT

# # #


अध्यक्ष महरले नेविसंघको गौरव, गरिमा, प्रतिष्ठा एवं परम्परालाई थप उचाइ प्रदान गर्न प्राज्ञिक र सूचना प्रविधिको प्रयोगले संगठनलाई अझ थप योगदान पु¥याउने जिम्मेवारीपत्रमा उल्लेख गरेका छन् ।