काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिन भारतीय र चिनियाँ राजदूत बालुवाटार पुगेका छन् । चिनियाँ राजदूत यु होङ र भारतीय राजदूत मन्जिभ सिंह पुरी ओलीलाई शुभकामना दिन बालुवाटार पुगेका हुन् ।


ADVERTISEMENT


बालुवाटारमा चिनियाँ राजदूत ओलीलाई शुभकामना दिएर बाहिरिएको केहि बेरमै भारतीय राजदूत पनि ओलीलाई शुभकामना दिन पुगेका थिए । चिनियाँ राजदूत र भारतीय राजदूत प्रतिस्पर्धाको शैलीमा ओलीलाई शुभकामना दिन पुगेको कतिपयको टिप्पणी छ ।


ADVERTISEMENT

# # #


विसं २००८ फागुन ११ मा तेह्रथुममा जन्मिएका थिए भने हिजोको ६७ औं जन्मदिन हो ।