काठमाडौँ– सेन्सेईले आफ्ना ग्राहकहरूका लागि अत्याधुनिक फ्रन्ट लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ। जापानी इन्जिनियरिङद्वारा विकसित यस मेसिनले दक्षता, गुणस्तर र नवीनतम प्रविधिलाई नयाँ स्तरमा पुर्याएको छ।
यसका विशेषताहरु निम्न रहेको कम्पनीको दाबी छ :
-पावर स्टिम कपडाको गहिरो सरसफाइ र कोमल देखिने प्रभावकारी प्रविधि।
-बिएलडिसी इन्भर्टर मोटरस् ऊर्जा बचत गर्ने दक्ष मोटर, जसमा १० वर्षको वारेन्टी उपलब्ध।
-स्टेन ट्रीटमेन्ट गहिरो दागसमेत सजिलै हटाउन सक्षम।
-द्रुत धुलाई स् केवल १५ मिनेटमै सरसफाइ सम्पन्न गर्ने फिचर
-८ किलो क्षमतास् ठूलो परिवारका लागि उपयुक्त।
सेन्सेई वाशिङ मेसिनले केवल कपडा सफा मात्रै नभई समय र ऊर्जा दुवै बचत गर्ने कम्पनीले जनाएको छ । यसले नेपाली ग्राहकहरूको जीवनशैलीलाई सरल, सफा र ऊर्जा–कुशल बनाउन महत्वपूर्ण योगदान गर्ने कम्पनीको विश्वास छ।
सि.जी इलेक्ट्रोनिक्स ले नेपाल अधिराज्य भरि सेन्सेई ब्रान्ड को समान बिक्रि वितरण गर्दै आइरहेको छ । वाशिंग मेसिन साथै सेन्सेई ब्रान्डका चेस्ट फ्रीज़र, शोकेस, कुलर, टि। भी , फ्रिज हरु पनि नेपाली बजार मा सर्वत्र उपलब्ध छ।
सेन्सेई को अत्याधुनिक फ्रन्ट लोड वाशिङ मेसिन नेपाल अधिराज्यभर सेन्सेइको अधिकारिक डिलर वा कम्पनी को शोरूम बाट खरिद गर्न सकिन्छ ।