काठमाडौं-पार्टी एकताको दस्तावेज तयार पार्न गठित एमाले र माओवादीका दुई कार्यदलको संयुक्त बैठक बसीरहेको छ । विधान मस्यौदा तथा संगठनात्मक कार्यदल र प्रतिवेदन मस्यौदा कार्यदलको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।


ADVERTISEMENT


बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी छन् ।


ADVERTISEMENT

# # #