काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बिहिबार बिहान ९ बजेको लागि पार्टी कार्यालयमा बैठक बोलाइएको जानकारी दिए ।


ADVERTISEMENT


बैठकमा समसामयिक राजनीतिक अस्वस्थाका साथै सांगठनिक विषयमा छलफल हुने बताइएको छ ।


ADVERTISEMENT

# # #