काठमाडौं-सरकार परिवर्तन भएसँगै उच्च अदालतका न्यायाधीश नियुक्ति सम्बन्धी मुद्दा ओझेलमा परेको छ ।


ADVERTISEMENT


सर्वोच्च अदालतले उच्च अदालतका न्यायाधीश नियुक्ति मुद्दाको फैसला आज बिहीवार सुनाउने दिन तोके पनि सरकार परिवर्तन भएपछि स्थगित गरेको छ ।


ADVERTISEMENT

# # #


उच्च अदालतका ८० जना न्यायाधीश नियुक्ति समावेशी नभएको, योग्य व्यक्ति छनौट नभएको भन्दै नियुक्तिमाथि पुनरावलोकन हुनसक्ने आँकलन गरिएको थियो ।