काठमाडौँ– सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गरेको छ । मंगलबार बसकेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


जसअनुसार सरकारले मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ । रुद्रप्रसाद पण्डितलाई गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लगिएको छ ।


ADVERTISEMENT

# # #


हेर्नुहोस् ६० सहसचिवको सरुवा सूची