काठमाडौँ–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् ।


ADVERTISEMENT


नेकपा एस विभाजित चर्चाबीच नेपालले संसदीय दलको बैठक बोलाएका हुन् ।


ADVERTISEMENT

# # #


बैठक आज दिउँसो १ बजे संसद भवनको शंकर हलमा बस्ने एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए ।

यसैगरि आफ्नो दल पनि विभाजन हुने सूचना नेपालले पाएको स्रोतले जनाएको छ । यसै सम्बन्धमा नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएको नेताहरुले बताएका छन् ।