काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन तोड्न खोजेको भन्दै जसपा संघीय परिषद्का अध्यक्ष नेता अशोक राइले नयाँ पार्टी बनाएका हुन् ।


ADVERTISEMENT


उनले आफ्नो नेतृत्वमा ७ जना संघीय सांसद र २१ जना केन्द्रीय सदस्यको समर्थन लिएर निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् ।


ADVERTISEMENT

# # #