कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री कँडेलले बुधवार प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


ADVERTISEMENT


एमाले संसदीय दलका नेता समेत रहेका कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।


ADVERTISEMENT

# # #


प्रदेश प्रमुख परियारले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभा सदस्य माननीय यामलाल कँडेललाई कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।