काठमाडौँ– टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष नयाँ कार २०८१’ योजना ल्याएको छ ।


ADVERTISEMENT


यस योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन इभी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज र फास्ट चार्जर निशुल्क प्राप्त गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


यो योजना टाटा मोटर्सको नेपालभर रहेका शोरुमहरुमा लागु हुनेछ । नयाँ वर्षको अवसरमा टाटा मोटर्सको नेपालभर रहेका अत्याधुनिक सोरुममा पाल्नुभइ नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कम्पनिले अनुरोध गरेको छ । यो योजना सिमित अवधिका लागि मात्र लागू हुनेछ ।