काठमाडौं – प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका ८ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।


ADVERTISEMENT


प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजी) बवसन्तबहादुर कुँवर र एआईजी टेकप्रसाद राईले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरे ।


ADVERTISEMENT

# # #


२१ चैतमा जनपदतर्फका ८ डीएसपी एसपीमा बढुवा भएका थिए । त्यस्तै प्राविधिक डीएसपीलाई पनि एसपीमा बढुवा गरिएको थियो ।

दज्र्यानी चिन्ह प्रदान गरेकाहरुो पदस्थापन भने हुन बाँकी नै छ ।